justnep single

दाजु-भाईको कुटाईबाट ८० वर्षीय वृद्धको ज्या’न गयो

admin

इनरुवा, ८ मंसिर : कोशी गाउँपालिका वडा नम्वर ३ मा स्थानीयको कुटपिटबाट ८० वर्षीय वृद्धको ज्या’न गएको छ । कुटपिटबाट ८० वर्षिय गंगाई दासको ज्या’न गएको हो ।

प्र’हरीले घ’टनामा संलग्नताको आशंकामा उदिचन्द र कृपा मुखियालाई नियन्त्रणमा लिएको छ । वृद्ध ह’त्याको आरोपमा प’क्राउ परेका व्यक्ति दाजु-भाई रहेको प्र’हरीले जनाएको छ ।

प्र’हरीको प्रारम्भिक अनुसन्धानले रातिको समयमा तस्करीको सामान ओसारपसार गर्दै गरेका उदिचन्द र कृपा मुखियासँग बृद्धको परिवारसँग बि’वाद भएको देखाएको छ । सोही क्रममा हात हालाहाल तथा कु’टपिट हुँदा लडेका वृद्धकोज्या’न गएको प्र’हरीको भनाई छ ।

स्थानीयले भने तस्करीको सामान लुकाउने विषयमा वृद्धसँग झ’गडा परेको र सो क्रममा उनको कु’टपिटबाट ज्या’न गएको बताएका छन् । घ’टना सम्वन्धमा विस्तृत अनुसन्धान भैरहेको सुनसरी प्रह’रीले जनाएको छ ।

प्रतिक्रिया