justnep single

पूर्वसांसद वीरबहादुर लामाको नि’धन

admin

काठमाडौं : पूर्वसांसद वीरबहादुर लामाको नि’धन भएको छ। तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य रहेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सांसद भएका थिए।

उनको आज बिहान नि’धन भएको पारिवारिक स्रोतले जनाएको छ।उनले २०३३ सालमा नख्खु जेल बिद्रोह गरेका थिए। उनी २०४९ सालमा जिबिस मकवानपुर सभापति रहेर पनि काम गरेका थिए। उनी मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए।

प्रतिक्रिया