बसले स्कुटरलाई ठ’क्कर दिँदा एक महिलाको मृ’त्यु

admin

ललितपुर,१० फागुन : ललितपुरमा बसले स्कुटरलाई ठ’क्कर दिँदा एक महिलाको मृ’त्यु भएको छ ।जावलाखेल चोकमा आज सोमवार दिउँसो बा २ ख ३५७४ नम्बरको बसले प्रदेश ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठ’क्कर दिँदा घा’इते भएकी महिलाको उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको बताइएको छ ।

महानगरीय प्र’हरी परिसर ललितपुरका अनुसार महिलाको मृ’त्यु अल्का अस्पतालमा भएको छ । महिलाको पहिचान खुल्न भने नसकेको जनाइएको छ । बस चालकलाई प’क्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया