काठमाडौं : वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर निलम अधिकारीको नि’धन भएको छ। अधिकारीको आइतबार राति मृत्यु भएको नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले जानकारी दिए।
अधिकारी विगत एक वर्षदेखि स्तन क्यान्सरको उपचार गराइरहेकी थिइन्। पछिल्लो समय उनको क्यान्सर फैलिदै गएको थियो। डा अधिकारीको निध’नप्रति नेपाल चिकित्सक संघले दुख व्यक्त गरेको छ।