justnep single

संगीतकार गणेश परियारको नि’धन

admin

काठमाडौं : संगीतकार एवं वाद्यवादक गणेश परियारको ७६ वर्षको उमेरमा नि’धन भएको छ। छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको हिजो उपचारका क्रममा नि’धन भएको हो।

रेडियो नेपालमा दुुई दशकभन्दा बढी सेवा गरेका थिए। उनले संगीत दिएका थुप्रै गीतहरु चर्चित छन्।

प्रतिक्रिया