justnep single

सिन्धुलीमा जिप दुर्घटना, ४ जनाको मृ’त्यु, ७ जना घा’इते

admin

काठमाडाैं : सिन्धुलीमा मंगलबार आज दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृ’त्यु भएको छ। ७ जना घा’इते भएका छन्। जसमध्ये २ जनाको अवस्था ग’म्भीर रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए।

कमलामाई नगरपालिका–७ करुन डाँडा भन्ने ठाउँमा जिप दु’र्घटना भएको उनले बताए। घुम्तीमा मोड्ने क्रममा जिप खसेको हुन सक्ने उनको भनाइ थियो।


घा’इतेलाई सिन्धुली अस्पतालमा उपचारका लागि लगिएको छ। जिप चालकको अवस्था ग’म्भीर भएको प्रजिअ न्यौपानेले बताए।

प्रतिक्रिया