सीमा नाका मंसिर ३० गतेसम्म बन्दै रहने

admin

काठमाडौं, कात्तिक २७ :सरकारले काेभिड-१९ संक्रमणलाई नियन्त्रण गर्न सीमा नाकामा लगाएको प्रवेश निषेधाज्ञालाई जारी राखेको छ।

मंसिर ३० गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। यसअघि कार्तिक ३० गतेसम्म सीमा नाकाबाट आगमनमा रोक लगाइएको थियो।

प्रतिक्रिया