आकाशीएको सुनको भाउ लाग्यो ओरालो 

मनिषा थापा

पिएनपिखबर : साताको पहिलो दिन देखि नै उकालो लागेको सुनको भाउ आज भने घटेको छ। आज साताको तेश्रो दिन मंगलबार सुनको मूल्य ५ सयले घट्न गई प्रतितोला ७५ हजार ५ सयमा कारोबार भईरहेको छ। हिजो भने सुन प्रतितोला ७६ हजारमा कारोबार भएको थियो। 

त्यस्तै, सुन सँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

प्रतिक्रिया