काभ्रेमा मामाघरबाट फर्किदै गरेकी बालिकामाथि ब’लात्का’रको प्रयास गर्दै छु’रा प्र’हार

admin

काभ्रे : काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६ की १४ बर्षीय बालिका माथि ब’लात्का’र प्रयास भएको आफन्तले बताएका छन् । बिहीबार मामाघरबाट आफ्नो घर तर्फ जाँदै गर्दा बीचबाटोमा ती बालिकामाथि ब’लात्कार प्रयास भएको हो । पालिकाको वडा नम्बर ७ फलाटेको रातमोटे जगंलमा बालिकामाथि ब’लात्का’र प्रयास भएको आफन्तले बताएका छन् ।

बालिका मामाघरबाट केहि बेर हिडेपछि एक अपरिचित युवापछि लागेको बताइएको छ । बालिकालाई विवाह गर्न दबाब दिएको र कलिलै उमेरमा विवाह नगर्ने बताएपछि ब’लात्कारको प्रयास भएको आफन्तले जनाएका छन् । युवाले बालिकामाथि पछाडिबाट छु’रा समेत प्र’हार गरेका छन् ।

छु’रा प्र’हारबाट बालिका घाइते भएकी छिन् । ब’लात्कार गर्ने मनसायले ती युवाले बालिकालाई लखेट्दै छु’रा हा’नेको प्र’हरीले बताएको छ । बालिकालाई र’ग’ताम्य अवस्थामा टिपर चालकले देखेका थिए । उनै चालकले आफन्तलाई फोन गरेर बालिकाको अवस्था बारे जानकारी गराएका हुन् । घ’टना स्थल पुगेका आफन्तले बालिकालाई अ’र्धचेत अवस्थामा उद्दार गरेका थिए ।

घा’इते बालिकाको धुलिखेल अस्पतालमा उपचार गरिएको छ । ब’ला’त्कार प्रयास गर्ने युवालाई प्र’हरीले हिजै प’क्राउ गरेको छ । वडा नम्बर ७ का अन्दाजी २७,२८ बर्षीय प्रदीप भुजेल प’क्राउ परेका हुन् ।

बालिकाका बुबा र आमाले आज जिल्ला प्र’हरी कार्यालय धुलिखेलमा ब’लात्का’र गर्ने युवा विरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरुले गाउँमा असुरक्षा बढेकाले दोषीलाई हदैँसम्मको कारबाही र सुरक्षाको माग गरेका छन् ।

प्रतिक्रिया