अमेरिकी गायक जोन प्राइनको निधन

admin

काठमाडौं, २६ चैत : अमेरिकी गायक जोन प्राइनको निधन भएको छ । उनको ७३ बर्षको उमेरमा निधन भएको हो ।

कोरोना संक्रमणको लक्षण देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । मार्च २६ मा भर्ना भएका उनि कोरोनाका कारणले ज्यान गएको हो या होइन पुष्टि भएको छैन् ।

केहि समय पहिला उनकी पत्निलाई पनि कोरोना देखा परेको थियो । एनजल, स्याम स्टोन लगायत गीतबाट चर्चित बनेका प्राइनले धेरै पटक ग्रामी अवार्ड जितेका उनको निधनको खबरले विश्वभरका संगीकर्मीले प्राइनको मृ’त्युमा संवेदना पटक गरेका छन्।

प्रतिक्रिया