गाई काटेको आरोपमा ६ जना पक्राउ

admin

संखुवासभा, ९ साउन : संखुवासभाको मादी नगरपालिका– ९ मा गाई काटेको अभियोगमा प्र हरीले ६ जनालाई प क्राउ गरेको छ। गाई का टेको आरोपमा मादी–९ बाट ६ जनालाई प क्राउ गरिएको जिल्ला प्र हरी कार्यालय प्र हरी निरीक्षक अधिकारीले जानकारी दिए।

शुक्रबार मादी–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेका ६ जनालाई प्र हरीले घट नास्थलबाटै प क्राउ गरेको हो। प क्राउ पर्नेहरुमा सुदिप लिम्बु, निखिल लिम्बु, मिलन गुरुङ, प्रेम बहादुर श्रेष्ठ, मन बहादुर लिम्बु र सुदिप दर्जी रहेका छन्।

उनीहरु मादी –९ का स्थानीय हुन्। उनीहरुलाई गौवध सम्बन्धी मुद्दा चलाइएको प्र हरीले जनाएको छ। गौवध सम्बन्धी मुद्दामा ३ वर्ष सम्म कैद हुने कानुनी ब्यवस्था रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया