पिएनपिखबर : आज साताको दोश्रो दिन सोमबार सुनको भाउ घटेको छ। आज सुन २ सयले घटेर प्रतितोला ७१ हजारमा कारोबार भईरहेको छ। हिजो आइतबार भने ७१ हजार २ सयमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको भाउमा भने कुनै परिवर्तन आएको छैन। आज चाँदी प्रतितोला ८ सय ७० मा कारोबार भईरहेको छ।