चट्याङ लागेर चार महिलाको मृ’त्यु, ७ घा’इते

admin

बारा, १८ असार : बारामा चट्याङ लागेर चार महिलाको मृ’त्यु भएको छ भने ७ जना घा’इते भएका छन्।

आज विहान चट्याङ लाग्दा चार जनाको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । उनका अनुसार मृ’त्यु हुनेमा बाराको कलैयाकी ३५ वर्षीया आशा देवी र ४५ वर्षीया हलिया खतुन छन् ।

यसै गरी बाराको फेटा गाउँपालिका वडा नं १ का ३० वर्षिया तेन्दु देवी र ४० बर्षीया सुनारपती देवी छन् । घ’टनामा ७ जना घा’इते भएको र उनीहरुलाई थप उपचारका लागि विरगञ्ज अस्पताल पठाइएको छ ।

प्रतिक्रिया