चर्चित पत्रकार रवि लामिछाने र पत्नी निकिता पौडेलमा पनि कोरोना पुष्टि

admin

काठमाडौँ : चर्चित पत्रकार रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेलमा कोरोना पुष्टि भएको छ । पत्रकार लामिछानेले आफू र पत्नीमा कोरोना पुष्टि भएको फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन् ।

हेर्नुस् उनको फेसबुक स्टाटसः
गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो एऋच् टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ।

केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।

प्रतिक्रिया