छोरालाई मार्ने चलखेल भयो भन्दै आर्यन तामाङकी आमा मिडियामा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : अपहरणमा परेको भनेर सामाजिक संजालमा भाइरल भएका आर्यन तामाङ्गकी आमा पहिलोपटक मिडियामा आएकी छिन्। उनकी आमाले राजधानीमा पत्रकार सम्मेलन गरेर घटनाको वास्तविकता खुलाएकी छिन्।

उक्त सम्मलेनमा उनले आफ्नो छोरा निर्दोष रहेको र उनीमाथि लागेको आरोप सबै झुठो रहेको उल्लेख गरेकी छिन्। यसको साथै आर्यनलाई न्याय दिलाउन आग्रह गरेकी छिन्। छोरालाई मार्ने चलखेल भएको भन्दै उनले दुख व्यक्त गरिन।

सो कार्यक्रममा आर्यन तामाङले फिरौती मागेको कुरा सरासर झुठ रहेको बताएका छन् । उनले आफु देश प्रेमी रहेको बताउदै उनले रुँदै भने, ”दिन दुखिलाई माया गर्छु, म भारी बोक्छु मलाई लाज लाग्दैन । मैले जति कालोबजारी बाहिर ल्याउने प्रयास गरे तर मभन्दा बुद्धिजीविले मेरो प्रयास विफल बनाइयो ।”

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू