ट्रयाक्टर दु’र्घ’टना: चालकको मृ’त्यु, सहचालक घा’इते

admin

दैलेख : नौमुले गाउँपालिका–१ मालुभिर भन्ने स्थानमा ट्रयाक्टर दु’र्घ’टना हुँदा चालकको घ’ट’नास्थ’लमै मृ’त्यु भएको छ भने सहचालक घा’इते भएका छन्।

दैलेख–नौमुले सडक निर्माण कार्यकालागि प्रयोग गरिएको ना.७.त १२१६ नम्बरको ट्रयाक्टर दिउसो तीन बजे तिर दु’र्घ’टना भएको हो।

जिल्ला प्र’हरी कार्यालय दैलेखका सूचना अधिकारी नैन बहादुर साउदका अनुसार सहचालक नौमुले गाउँपालिका नन्द बस्नेत घा’इते भएका छन्। मृ’त्यु हुनेमा दुल्लु नगरपालिका–९ धामिगाउँका कविराम पुरी रहेका उनले बताए।

घा’इते सहचालक नन्द बस्नेको नौमुले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। सडक निर्माणका लागि ढुंगा ओसारपसार गरिरहेको ट्रयाक्टर सडकबाट २ सय मिटर तल खसेको थियो।

दु’र्घ’टनामा मृ’त्यु भएका पुरीको श’व पोस्टमार्टमका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख ल्याउने तयारी भइरहेको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया