दुघर्टनामा घाइते भएकाको थप उपचारका लागि नेपालगन्ज लैजाँदै

कृष्ण रोकाया

सिमकोट १२ मङ्सिर : (फोटो फिचर )हुम्लाको सिमकोट लाग्ना डाँडामा बुधबार टिपर दुर्घटना हुँदा घाइते भएका ११ जनाको जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार नेपालगन्ज लगिँदै ।

(फोटो फिचर )

प्रतिक्रिया

सम्बन्धित समाचारहरू