नाबालक शिशु हत्याको अभियोगमा दम्पत्ति पक्राउ

admin

काठमाडौं, २९ भदाै :  रुपन्देहीको गैडहवा गाउँपालिकामा नाबालक छोराको ह त्या गरेको अभियोगमा एक दम्पत्तिलाई प्र हरीले नियन्त्रणमा लिएको छ ।

गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले आठ महिने शिशु सुरज मल्लाहको ह त्या गरेको प्र हरीले जनाएको हो ।

शिशुको ह त्या भएको आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्र हरीले सोही दिन प क्राउ गरेको थियो ।

जिल्ला प्र हरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले अनुसन्धानका क्रममा आमा–बुबाले आफ्नै घरको छतमा दुधे आठ महिनाको नाबालक छोरा सुरज मल्लाहलाई घाटी रेटी ह त्या गरेको खुलेको आज सूचनामार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया