बहिनी ब’लात्का’रको आरोपमा दाजु प’क्राउ

राष्ट्रिय समाचार समिति

ओखलढुङ्गा, २२ असार: बहिनी ब’लात्का’र गरेको आरोपमा दाजु प’क्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि ज’बरज’स्ती क’रणी गरेको आरोपमा १७ वर्षीय युवक प’क्राउ परेका हुन् ।

नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि ज’बरजस्ती क’रणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई प’क्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

पीडित बालिकाले घ’टनाका विषय आफ्नी आमालाई बताएपछि यो घ’टना बाहिर आएको हो । प’क्राउ परेका युवाको नाम प्र’हरीले गोप्य राखेको छ । यही असार १५ गते घरमा कोही नभएको मौका छोपी ललाइफकाई बालिकामाथि ज’बरज’स्ती क’रणी गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ ।

बालिकाकी आमाले आइतबार उजुरी दिएपछि प्र’हरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया