बालिकाको ह’त्या गर्ने १६ वर्षीया किशोर प’क्राउ

admin

इनरुवा : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको ह’त्या गरेको आरोपमा एक जनालाई आइतबार प्र’हरीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्र’हरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो ।

फाइल फोटो

चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्र’हार गरेर ह’त्या गरेको प्र’हरीले जनाएको छ । शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो ।

त्यसपछि ती किशोरले बोतलले प्र’हार गर्नुका साथै घाँ’टी कसेर ह’त्या गरेको अनुसन्धानबाट खुलेको सुनसरीका प्र’हरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । घ’टनाको विषयमा थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया