भक्तपुरको पलाँसेमा वृहत्त खुल्ला रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

admin

भक्तपुर : भक्तपुरको पलाँसेमा वृहत्त खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका वडा नं ९ मा रहेको पलाँस कृषि सहकारी संस्था लिमिटेटले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा शनिबार सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको पलाँस कृषि सहकारीका अध्यक्ष मधु खत्रीले बताए ।

रक्तदान कार्यक्रममा बिशेष गरि युवा वर्ग देखि सबै उमेर समूहका नागरिकले रक्तदान गरेका थिए ।

प्रतिक्रिया