भैँसीले हानेर एक महिलाकाे ज्यान गयाे

admin

दाङ : दाङमा आफैले पालेकाे भैँसीले हानेर एक जनाको ज्यान गएको छ । चराएर घर फर्किने क्रममा भैैँसीले हानेर गढवा गाउँपालिका ६ काे बालापुरकी ५५ वर्षीया राधा यादवको ज्यान गएको इलाका प्र’हरी कार्यालय गढवाले जनाएको छ ।

भैँसीले हानेर गम्भीर घा’इते हुनुभएकी यादवको उपचारको क्रममा लमही अस्पतालमा ज्या’न गएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया