मृ’त्युअघि स्टाफलाई स्यालरी दिँदै सुशान्तले भनेका थिए ‘राख्नुस् अब दिन पाउने छैन’

admin

काठमाडौं, ७ असार : ब’लिवुड अभिनेता सिंह यहि जुन १४ मा मुम्बईको बान्द्रास्थित आफ्नै घरमा मृ’त अवस्थामा फेला परेका थिए । उनको मृ’त्युको कारण अझै खुलेको छैन ।

उनको मृ’त्युको कारण भन्दै अभिनेता सलमान खान लगायतका कलाकार वि’रुद्ध प्रहरीमा उजुरी समेत परेको छ । प्रहरीले घ’टनाको अनुसन्धान गरिरहेको छ । सुशान्तको मृ’त्यु हुँदा कुनै ‘सु’साइड नोट’ समेत फेला नपरेकाले घ’टना रहस्यमय बनेको हो ।

१६ बर्षको उमेरमै आमा गुमाएका सुशान्त परिवार देखि टाढा थिए । उनको परिवार पटनामा थियो भने उनी आफैले मुम्बईमा किनेको घरमा एक्लै बस्दै आएका थिए । करोडौं सम्पतिका मालिक सुशान्तले घरमा काम गर्न स्टाफहरु राखेका थिए । उनको मृ’त्युको खबरपनि स्टाफलेनै प्रहरीलाई जानकारी दिएपछि बाहिरिएको थियो ।

सुशान्तले मृ’त्युको ३ दिन अघि घरका सबै स्टाफलाई बोलाएर तलब दिएको खुलेको छ । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले प्रहरीको स्रोतलाई उदृत गर्दै सुशान्तले मृ’त्युको ३ दिन अघि सबैलाई स्यालरी दिएको जनाएको छ ।

स्यालरी दिँदै सुशान्तले भनेका थिए ‘राख्नुस् सायद अब स्यालरी दिन पाउनेछैन् ।’ सुशान्तको मृ’त्यु उनकी पूर्व म्यानेजर दिशा सलियनले घरको १४ औं तलबाट हाम फालेर आ’त्म’ह’त्या गरेको १ हप्तापछि भएको थियो ।

एक वेव सीरिज लागि लागी सुशान्त पूर्व म्यानेजरसँग सम्पर्कमा रहेको कुरा पनि बाहिरिएको छ । करण जोहर, संजय लीला भन्साली, दिनेश विजान, एकता कपूरलगायत धेरै कलाकारका कारण कामबाट लखेटिएकाले पनि विचलित भएका सुशांतले यस्तो कदम चालेको भन्ने चर्चा समेत हुने गरेको छ ।

ती कलाकार वि’रुद्ध प्रहरीमा उजुरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । सुशांतको आ’त्म’ह’त्याले ब’लिवुडको सत्यतालाई अगाडि ल्याएको छ । भने धेरै ठूला निर्देशक र अभिनेताहरूको पोल खुल्दै गएको छ । सुशान्तको निधनका लागि ब’लिवुडको नातावाद जिम्मेवार रहेको भन्ने बहस समेत अहिले चर्चा छ ।

प्रतिक्रिया