श्रीमतीलाई तरबार हानी ह त्या

admin

सुनसरी, ८ माघ : भोक्राहा नरसिंह गाउँपालिकामा एकजना युवकले पत्नीमाथि तरबार प्र हा र गरी ह त्या गरेका छन् ।


३० वर्षीया चन्द्रकला उराउलाई तरबार प्र हा र गर्ने लालु प्रसाद उराउ शुक्रबार राति प क्रा उ परेका छन् ।

उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसादलाई घ ट नाको केही घन्टामै प्र ह रीले प क्रा उ गरेको जनाएको छ ।

प्र ह रीका अनुसार लालुले आफ्नै श्रीमतीलाई तरवार प्र हार गर्दा घ ट नास्थलमै मृ त्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र ह री चौकी भोक्राहा, ईलाका प्र ह री कार्यालय लौकही र जिल्ला प्र ह री कार्यालय सुनसरीबाट खटिएको प्र ह रीले उनलाई प क्रा उ गरेको हो ।

यस सम्बन्धमा प्र ह रीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया