सुनको भाउ ओरालो लाग्यो, तोलामा कति ?

मनिषा थापा

पिएनपिखबर : आज साताको दोश्रो दिन सोमबार सुनको भाउ घटेको छ। दुई सयले घटेर आज सुन प्रतितोला ७१ हजारमा कारोबार भईरहेको छ। हिजो भने ७१ हजार २ सयमा कारोबार भएको थियो।

त्यस्तै सुनसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदीको भाउ ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ३५ मा कारोबार भईरहेको छ।

प्रतिक्रिया