सुनको भाउ तोलामा पुग्यो ७० हजार, अझै कति बढ्ला !

मनिषा थापा

पिएनपिखबर : साताको शुरुवात देखि नै बढिरहेको सुनको भाउ आज झनै बढेर नेपालको इतिहासमै पहिलोपटक नयाँ क्रीतिमान कायम गरेको छ।

हिजो ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाले बढेर प्रतितोला ७० हजार कारोबार भईरहेको छ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोलामा १५ रुपैयाले वृद्धि भएर ८२५ मा कारोबार भईरहेको छ।

प्रतिक्रिया