सुन्दरताकी खानी श्रीदेवीको सुन्दरताको राजबारे छोरी जान्ह्वीले गरिन् यस्तो खुलासा

रिता घिसिंग

एजेन्सी : बलिउडकी चर्चित नायिका मध्य श्रीदेवी पनि एक चर्चित नायिका हुन् । केही समय अगाडी मृत्यु भएकी श्रीदेबी दुनियामा नरहेपनि उनको सम्झना भने हामीमाझ ताजै छ।उनी एक निकै सुन्दर नायिका थिइन् । उनकी छोरी जान्भी फिल्म धडकबाट बलिउडमा डेब्यु गरेकी हुन् ।जान्भीको अनुहार पनि श्रीदेवीसँग मिल्दोजुल्दो रहेको छ।

जान्भीले मिडियासँग आमा श्रीदेबीले सुन्दर हुनुको केही टिप्स र राजका विषयमा कुरा गरेकी छन् ।जसमा उनले अनुहार र कपालका विषयमा कुरा गरेकी छन् ।जान्ह्वकीका अनुसार उनी आफ्नो कपालमा अण्डा, वियर र मेथी लगाउँछिन्। उनी तीन दिनको अन्तरालमा कपालको मजास गराउँछिन्। छोरीकालागि श्रीदेवीले घरमै सुखा फूल र अमलाको तेल बनाउँथिन्। र, त्यही तेलले कपालको मसाज गर्थिन्।

ब्रेकफास्टबाट बचेका फलफुल उनीहरु अनुहार चम्किलो बनाउन प्रयोग गर्थे। जान्भीकी बैनी पनि आमा र दिदी जस्तै हट रहेकी र अब बलिउडमा डेब्यु गर्ने तयराीमा लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू