ह्वात्तै बढ्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज हप्ताको ५ औ दिन विहिबार सुनको भाउ बढेको छ। आज सुनको भाउ ६ सय रुपैयाँले बढेर प्रतितोला ७२ हजार पुगेको छ। हिजो भने ७१ हजार ४ सयले कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ पनि १० रुपैयाले बढेर ८ सय ६० मा कारोबार भईरहेको छ।

प्रतिक्रिया