ह्वात्तै बढ्यो सुनको भाउ !

मनिषा थापा

पिएनपिखबर : आज साताको अन्तिम दिन शुक्रबार ह्वात्तै बढेको छ। केहि दिन देखि स्थिर रहेको सुनको भाउ ६ सय रुपैयाँले बढेर ७१ हजार पुगेको छ। हिजो सुनको भाउ प्रतितोला ७० हजार ४ सय थियो।

त्यसै गरी आज चाँदीको भाउ पनि बढेको छ। आज १० रुपैयाँले बढेर चाँदी प्रतितोला ८ सय ६० मा कारोबार भईरहेको छ।

प्रतिक्रिया