२०७६ सालमा ५ लाख मान्छे मर्छन भन्ने ज्योतिषलाई कारवाही हुन्छ : चिन्तामणि पोखरेल (भिडियो)

मनिषा थापा

पिएनपिखबर : आफुलाई ज्योतिष बताउने गोपाल कोइरालाले प्राइम टाइम्स जस्तो राष्ट्रिय टेलिभिजनमा देश बारे अफावा फैलाउने भविष्य वाणी गरेपछि उनको आलोचना सर्वत्र भईरहेको छ।

उनले २०७६ सालमा ४ लाख मान्छे मृत्यु हुने देखि पुर्व राजा पुन राजा हुने बताएका थिए जसले गर्दा जनतामा त्रास उत्पन्न हुन् सक्ने ज्योतिष चिन्ता मणि पोखरेलले आपत्ति जनाए।

उनले यस्तो अफवा फैलाउने ज्योतिषलाई कारवाही हुने उनले बताएका छन्। चिन्ता मणि पोखरेल ज्योतिष संघका केन्द्रिय सदस्य पनि हुन्। जनमानसमा त्रास फैलिएको कारण उनलाई के कस्ता कारवाही हुने भन्नेबारे चाडै केन्द्रिय समितिले छलफल गर्ने पोखरेलको भनाई छ। सस्तो विज्ञापन गर्न गोपाल कोईरालाले यस्तो हल्ला गरेको उनको आरोप छ। बाँकी हेर्नुहोस भिडियोमा…..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू