भन्सार छलेर ल्याउँदै गरेको पाँच लाखको कपडा बरामद

admin

लहान, १३ असोज : प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको रु पाँच लाख बराबरको कपडा बरामद गरेको छ । प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार प्रहरी चौकी झाँझपट्टीले रु चार लाख ७५ हजार बराबरको तथा इलाका प्रहरी कार्यालय माडरले रु २५ हजार बराबरको कपडा बरामद गरेको हो ।

बरामद गरिएको कपडा जिल्ला भन्सार कार्यालय माडरलाई बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रारम्भिक चरणमा रहेको बताउँदै उहाँले विकासका धेरै क्षेत्रलाई आधुनिक र नयाँ ढङ्गबाट लैजानुपर्ने उल्लेख गर्नुभयो । मन्त्री विष्टले भन्नुभयो, “२१औँ शताब्दी र दुनियाँको विकाससँग नेपालको विकासलाई पनि समसामयिक बनाउन पर्याप्त पूर्वाधार निर्माण गर्नुपर्ने छ, भौतिक पूर्वाधारका क्षेत्रमा पर्याप्त ध्यान दिनुपर्ने छ, पूर्वाधार जति धेरै निर्माण भए, त्यतिनै रोजगारी सिर्जना हुनेछ । नेपालभित्रै कामको अवसर प्राप्त हुनेछ ।”

इलेक्ट्रिसियनले सिकेका सीपलाई नयाँनयाँ संरचनासँग मेल खानेगरी अद्यावधिक गर्न जरुरी भएको औल्याउँदै उहाँले आफूले सिकेको सीपलाई वर्गीकरण गरी कामको अवसर प्राप्त हुने व्यवस्था मिलाउन आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो सीप, पाठ्यक्रमलाई वर्तमानको विकास र आवश्यकता, विज्ञान र प्रविधिको तीव्र विकाससँगै अद्यावधिक गर्नु जरुरी छ । नयाँ नयाँ प्रविधिको विकाससँगै सीप मेल नखान सक्छ, सीप, दक्षता र तालीमलाई परिमार्जित गर्नुपर्छ ।”

सङ्घका अध्यक्ष भीमलाल श्रेष्ठले इलेक्ट्रिसियनको सीप तथा दक्षता अभिवृद्धि र पेशागत हकहितका विषयलाई सङ्घले प्रमुखताका साथ उठाएको बताउनुभयो ।
सो अवसरमा मन्त्री विष्टले नवौँ वार्षिक साधारणसभका अवसरमा प्रकाशन गरेको स्मारिक ‘इलेक्ट्रिसियन’ को विमोचन गर्नुभएको थियो । कार्यक्रममा गत वर्षको एसइई परीक्षा उर्तीण गर्ने इलेक्ट्रियसनका सन्ततिलाई सम्मान गरिएको थियो ।
-रासस

प्रतिक्रिया