ह्वातै बढ्यो सुनचाँदीको मूल्य

मनिषा थापा

आज सुनको मूल्य तोलामा १ सय रुपैंयाले बढेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैंयाले बढेको छ । आज बजारमा छापावाला सुन प्रतितोला ५७ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको छ । यस्तै चाँदी प्रतितोला ७३५ रुपैंयामा किनबेच भईरहेको  छ ।

प्रतिक्रिया