हेर्नुहोस, आज कति छ सुनको भाउ ?

मनिषा थापा

भक्तपुर  :  साताको दोस्रो दिन आज (सोमबार) पनि सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन।

आज बजारमा छापावाला सुन प्रतितोला ५७ हजार ८ सय र तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको छ।

चाँदी प्रतितोला ७३५ रुपैंयामा किनबेच भईरहेको छ ।

प्रतिक्रिया