अहिलेसम्मकै खतरा जादु : यी जादुगर जसले झोलाबाट निकाले यस्तो खतरा चिज [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  गणेश केसी एक युवा जादुगर तथा कलाकार हुन्। उनले हजारौ मानिसको अगाडी आश्चर्यचकित जादु प्रस्तुत गर्ने गर्छन् | उनले प्रस्तुत गरेको जाँदुमा मानिसहरु विश्वास नै गर्न सक्दैनन् किनकी त्यो कसरी भयो सबै छक्क पर्छन् । उनले जादुको साथ् साथै क्यारिकेचर पनि गर्ने गर्छन। उनले नेता तथा कलाकारहरुको दुरुस्तै आवाज निकाल्छन।

गणेशले जादु देखाउने सामान सबै आफै बोकेर हिड्ने गर्छन। उनले आफुले लागेको सामानबाट नै  आफ्नो कला देखाउछन। उनी भन्छन,”जादु भनेको मनोरन्जनको लागि मात्र हो जुन आफ्नो जुक्ति लगाएर देखाईन्छ जसमा तन्त्र मन्त्र प्रयोग गरिदैन।” जादुको लागि धेरै अभ्यास गर्नु पर्ने उनले बताए। उनी विगत सात माहिनाबाट जादु सिक्ने र देखाउने गरिरहेका छन्।

उनले स्टेज प्रोग्राममा क्यारिकेचर र जादु देखाउदा दर्शकहरुले अत्यधिक रुचाएको उनको भनाई छ। बाबुआमाको सपना उनलाई आर्मीको सेकेन्ड लप्टन बनाउने थियो तर उनको भने जादुगर र कलाकार बन्ने चाहाना छ र लागि परिरहेका छन् गणेश। उनले जादु पनि सिकाउने गर्दछन ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया