कलाकार संघकाअध्यक्ष बोगटीको अन्तेष्टी, कलाकारहरुको रुवाबासी, श्रीमती र छोरीलाई समाल्नै गाह्रो [हेर्नुहोस् भिडियो]

admin

काठमाडौँ – चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन भएको छ । टिकाथली स्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएका उनको उपचारको लागि बि एन्ड बि अस्पातल लैजाने क्रममा बाटोमै निधन भएको बि एन्ड बि अस्पातलमा खटिएका प्रहरिले पुष्टी गरेको छ ।

५८ बर्षको उमेरमा उनको निधन भएको हो । उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएको बताएका छन् । हिजो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उनलाई श्रदान्जली दिनका लागि धेरै कलाकारहरुको सभागिता देखियो ! कलाकारहरुको पशुपति आर्यघाटमा रुवाबासी, श्रीमती र छोरीलाई समाल्नै गाह्रो हेर्नुहोस् भिडियो…

प्रतिक्रिया