नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन

admin

काठमाडौं, २७ असोज : नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

दशैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट ५० रुपैयाँको नेटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो ।

सहकारीका कर्जा अधिकृतले १ लाख २० हजार रुपैयाँ एक फाइनान्सबट निकलेका थिए । जसमध्ये ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू