वजाज मास्टर मेक कार्यक्रम २०१८ इटहरी र बीरगंजमा सम्पन्न

admin

यहि मिति २०७५/०६/१९ र २० गतेका दिन र २०७५/०६/२३ र २४ गतेका दिन नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले इटहरीमा पूर्वाञ्चलको क्षेत्रीय स्तरको र बीरगंजमा क्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ ।

यो कार्यक्रमको मूल उद्देश्य देशभरिका वजाजका विक्रेताहरुका प्राविधिकहरुलाई सहभागी गराउने, प्राविधिक तवरले अग्रसर बनाउने र कार्यलाई मनोरञ्जनात्मक बनाउने हो । साथै प्रतिस्प्रधिहरु मध्येबाट सर्वोत्कृष्ट प्राविधिक छनोट गरी सम्मान प्रदान गर्ने, पुरस्कृत गर्ने र हौसला बढाउने पनि हो साथै विजय नहुने प्रतिस्प्रधिहरुलाई आफ्नो कम्जोरि पहिल्याउन सहयोग गर्दै सुधारको लागि कार्य गर्न अभिप्रेरित गर्ने पनि हो ।

प्रतिक्रिया