राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा अवस्थित पलाञ्चोक भगवती मन्दिरमा पूजा–अर्चनाका लागि मन्दिरतर्फ प्रस्थान गर्दै । साथमा राष्ट्रपतिकी छोरी उषाकिरणलगायत ।
तस्वीर : राजकुमार पराजुली, काभे्रपलाञ्चोक, रासस