justnep home

काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

admin

काठमाडौँ, १ कात्तिक  :  काठमाडौँको ठूलो भ¥याङमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

वनस्थलीबाट स्वयम्भू जाँदै गरेको बा२९प ३७०७ नंंको मोटरसाइकलले ठक्कर दिँदा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७का वीरबहादुर तामाङको मुत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते तामाङको मनमोहन मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

प्रतिक्रिया