भक्तपुरको च्याम्हसिंहस्थित व्रम्हायणीमा विजया दशमीका दिन शुक्रबार टाउको र हातमा दीप प्रज्वलन गर्दै भक्तजन । यसरी दीप प्रज्वलन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
तस्वीर : रत्न श्रेष्ठ, रासस