भक्तपुरको च्याम्हसिंहस्थित व्रम्हायणीमा विजया दशमीका दिन शुक्रबार जीउमा दियो बाल्दै स्थानीय भक्तजन । यसरी दियो बालेमा मनोकाक्षां पूरा हुने जनविश्वास रहेको छ ।
तस्वी : रत्न श्रेष्ठ, रासस