प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विजयादशमीको अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई टीका लगाइदिँदै
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विजयादशमीको अवसरमा प्रतिनिधिसभा सदस्य तथा धर्मपत्नी सुजिता शाक्यलाई टीका लगाइदिँदै ।
तस्वीरः भरत के।सी।, बुटवल रासस,