भारतमा धूम मच्याउन सफल बाबु छोराहरु पहिलो पटक मिडियामा [भिडियो अन्तर्वाता]

admin

भारतीय रियालिटि शोहरुमा नेपालीहरु जाने क्रम बढ्दो छ । यसैक्रममा स्टार प्लसबाट आउने कार्यक्रम डान्स प्लस फोरमा नेपाली दुई बाल डान्सरहरु पनि गएका थिए अभय र आयुष । उनीहरुको ग्रुपको नाम थियो A Square Crew। यो कार्यक्रममा रेमो डीसौजा, धर्मेश, पुनीत लगायतका जजहरु छन् ।

अभय र आयुषको डान्स हेरेर छक्क परेका जजहरु झनै छक्क परे जब उनीहरुको डान्स गुरु स्वयम उनीहरुका पिता ओम प्रकाश चौधरी रहेको थाहा पाए र लगत्तै बाबु छोराहरुको जोडिले पस्तुति पनि दिए र सम्पुर्ण दर्शक र जजहरुले उनीहरुलाई उठेर सम्मान पनि गरे । यो ग्रुपले नेपालमा केहि समयअघि भएको नाँई मलाई थाहा छैन कभर डान्स प्रतियोगितामा प्रथम भएर रु १ लाख पनि जितेको थियो । यी बाबुछोराहरु कसरी यो ठाँउसम्म आईपुगे ? उनीहरुको सुख दु:खका भोगाईहरु उनीहरुले एक अन्तर्वाताको क्रममा बताएका छन् । विस्तृत जानकारी भिडियो अन्तर्वातामा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू