कात्तिक ६, काठमाडौँ : नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ।
आज छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजाबी सुनको मूल्य ५९ हजार ७ सय २ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेका छ। सोमबार ६ सय ४३ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय ३९ रुपैयाँमा कारोबार भइरहेको छ।