श्रीमती साट्ने प्रस्ताव ? राम कृष्ण ढकाल र पारस बिचको लफडाको सत्यता यस्तो पो रहेछ ! (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : नेपालमा सेलिब्रेटी वा कुनैपनी ब्याक्तित्वको कुराहरु बाहिर आउदा त्यो केही विशेष छ भने चर्चाको शिखर नै चुम्छ । अहिले यस्तै भएको छ । युट्युब ट्रेन्डिङ भनेको सर्बाधिक चर्चामा आएको भिडियो भन्ने यथार्थता हो । फिल्म सायद २ ले कब्जा गरिरहेको युट्युब नेपाल ट्रेन्डिङको पहिलो स्थानमा अचानक एउटा भिडियो यो समाचार तयार पार्दै गर्दा सायद २ लाई बिस्थापित गर्दै आईपुगेको छ ।

भिडियो हो, गायक रामकृष्ण ढकाल र पुर्व युवराज पारस शाह बिचको श्रीमती साट्ने काण्ड । निकै पुरानो हो यो बिषय तर अहिले फेरि चासोको बिषय बनेर बाहिर आएको छ । हल्लाको बिषयलाई गायक रामकृष्ण ढकालले हल्ला नै हो यो सत्य हैन भनिरहेका छन भने यो बिषयमा शंका पनि गर्न छोडिएको छैन । अझ बिस्तृतमा हेर्नुस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू