यसरी पत्ता लाग्छ निर्मलाको बलत्कारी : साबित्री [हेर्नुहोस भिडियो सहित]

admin

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको महिनौदिन नाघिसक्दापनी हत्यराको सुइको समेटा पाउन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको महिनौ बितिसक्दा पनि घटनामा संलग्न दोषीको पहिचान हुन भने सकेको छैन् ।


प्रहरी अनुसन्धानमा जति ढिलो हुँदै गएको छ, पीडित परिवार र स्थानीयमा विभिन्न आशंका बढ्न थालेको छ ।

यही घटनाको अनुसन्धानको माग गर्दै चर्केको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्युसमेत भएको थियो । तत्पश्चात् प्रहरीले पुन: प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गरेको बताए पनि हालसम्म वास्तविक दोषी पत्ता लाग्न नसक्दा पीडित परिवार र स्थानीयमा अनेक शंकाहरु उब्जिएका छन् ।

निर्मलाको बुवा आमाले वास्तविक दोशी पत्त्तालगाउन माग गर्दै काठमाडौं आएर आन्दोलन गरेतापनी समस्या जिउकोतिउ छ । यता साबित्री सुबेदीपनी आन्दोलनमा उत्रिएर हत्याको अनेक आशंका गर्छिन । उनी भन्छिन् ” एस्पी बिष्टलाई कानुनी कठघेरामा ल्याए दोशी कोहो भनेर थाहा हुन्छ ।”

बाँकी हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू