लभ गुरु रेखा थापाको वियोगान्त प्रेम कथा ! फेक लभ चिन्ने टिप्स यस्ता छन् [भिडियोमा हेर्नुस्]

admin

कान्तिपुर साप्ताहिकमा नियमित प्रकाशित हुने “लभ गुरु रेखा” स्तम्भको बारेमा तपाईलाई याद छ ? हो, ती लभ गुरु अरु कोही नभएर हाम्रै प्यारी नायिका रेखा थापा हुन ! आजकल साप्ताहिकमा प्रकाशित नभए पनि रेखाले हाम्रा पाठकहरुको प्रेम सम्बन्धी प्रश्नहरुको उत्तर दिने बचन दिएकी छिन।

उनको व्यस्तताका कारण धेरै प्रश्नको उत्तर दिन नसके पनि कम्तिमा प्रत्येक हप्ता एक प्रश्नको उत्तर दिनलाई अनुरोध गरिएको छ । तपाईंको पनि प्रेम सम्बन्धी प्रश्न छन् भने कृपाय यस पेजमा लेखेर पठाउनु होला । भिडियोमा हेर्नुस् :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू