काठमाडौँ, कार्तिक ११ : गायक तथा संगीतकार उत्तम विक्रम विष्टको स्वरमा ‘सातै जन्म जनम जनम’ बोलको गीतको भिडियो बजारमा आएको छ ।
युवायुवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ ।
विजय रैपालको शब्द तथा संगीत रहेको गीतमा एरेन्ज कृष्ण पुनले गरेका छन । उक्त गीतको भिडियोमा बविता पुरीको निर्देशन, अविनास डिसीको सम्पादन, मुकेश हुमाँगार्इँँको छाँयाकन रहेको छ। गीतको भिडियोमा उत्तम, लिला, लोमस, र पुजाको अभिनय रहेको छ । ‘
हेर्नुहोस भिडियो :