दुई महिला उभिएर कुराकानी गर्दैगर्दा एक्कासी सडक भासिएपछि (हेर्नुहोस कहालीलाग्दो भिडियो)

रिता घिसिंग

एजेन्सी : हेर्दा हेर्दै सडकमा हिंडिरहेका दुई महिलालाई सडकले निलेको भिडियो सार्वजनिक भएको छ। जुन अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ। यो घटना हो टर्कीको ।

भिडियोमा दुई महिला सडकमा गफ गर्दै हिडिरहेको देख्न सकिन्छ । सडकको एक स्थानमा दुई उभिएर कुराकानीगर्दै गर्दा एक्कासी भासिएको दृश्य देखिन्छ सडक भासीए लगत्तै अन्य स्थानबाट मानिसहरु आउँछन् र उनीहरुको उद्धारका लागी लागे पनि उनीहरुको ज्यान गइसकेको हुन्छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू