रेडक्रसको गण्डकी प्रदेश कार्यालय सञ्चालनमा

admin

पोखरा, १५ कात्तिक : नेपाल रेडक्रस सोसाइटीको गण्डकी प्रदेश कार्यालय सञ्चालनमा आएको छ । बुधबार प्रदेश कार्यालय सञ्चालन शुभारम्भ गर्दै रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले मानवीय सेवाका विभिन्न क्षेत्रमा काम गर्न कार्यालय सञ्चालन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीयतासँगै आफूहरुले प्रदेश समिति र कार्यालय सञ्चालनमा ल्याएको सोसाइटीका उपमहामन्त्री हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । -रासस

प्रतिक्रिया